फाइनल प्रवेशका लागि फ्रान्स र बेल्जियम भिड्ने


२३ असार २०७५, शनिबार
World Cup 2018 quarter final – Uruguay 0 2 France 12 1

काठमाडौं, २२ असार (एजेन्सी) । रसियामा जारी विश्वकपको फाइनलमा प्रवेशका लागि फ्रान्स र बेल्जियम भिड्ने भएको छ । गएको राति भएको खेलमा आफना–आफनो खेल जित हात पार्दे फ्रान्स र बेल्जियका भेट पक्का भएको हो ।World Cup 2018 quarter final – Uruguay 0 2 France 12 1

क्वाटरफाइनल अन्तर्गतको निजेनी नोव्गोरोड रंगशालामा भएको पहिलो खेलमा उरुग्वेलाई ०–२ गोलले पराजित गर्दे फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो । उसका लागि राफेल भाराने र एन्टोन ग्रिजम्यानले एक–एक गोल गरे ।

यस्तै कजन एरेना रंगशालामा भएको खेलमा बेल्जियमले ब्राजिललाई १–२ गोलले पराजित गर्दे बेल्जियम सेमिफाइनल प्रवेश गर्यो । उसका लागि एक गोल ब्राजिलले आत्मघाती गरेको थियो भने दोश्रो गोल रोमेलु लुकाकुको सहयोगमा डिब्रुएनेले गरे ।

अब शनिबार हुने स्वीडेन र इँग्ल्याण्ड, क्रोएसिया र रसियाबीचको बिजेता सेफिफाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७