डा. केसीको स्वास्थ्य कमजोर बन्दै


२३ असार २०७५, शनिबार
0 Shares
dr. gobinda kc

 

जुम्ला: असार २३, डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उपचारमा संग्लन डाक्टर प्रवीण गिरीले बताएका छन् ।dr. gobinda kc

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘शरीरमा चिनीको मात्रा घटेको छ, रोगसँग लड्ने क्षमता पनि क्रमश घट्दै छ, पिसाब भएको छैन । सातौँ दिनसम्म खाना र पानी नखाएकाले कमजोर बन्दै जानुभएको छ,’ डा गिरीले भने ।

केसीलाई स्लाइन र अक्सिजन मात्रै दिइएको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेपछि केसी त्यसको विरोधमा केसी अनशन बसेका हुन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७