किन दिएनन् विजुक्छेले उम्मेदवारी ?


१६ कार्तिक २०७४, बिहीबार
Man Bijukchhey

काठमाडौं : नेपाल किसान मज्दुर पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले उम्मेदवार दिएका छैनन् । उनले नयाँ पुस्तालार्इ अवसर दिनको लागि आफुने उम्मेदवार नदिएको बताएका छन् ।

Man Bijukchhey

भक्तपुरबाट ५ पटक निर्वाचन जितेका विजुक्छे यो पटकको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुलवाल र २ नम्बर क्षेत्रमा अनुराधा थापा मगरले प्रतिनिधिसभा सदस्याको लागि मनोनयन दर्ता गराएकी छिन् । सुवाल र थापा मगर निवर्तमान सांसद हुन् ।
नेमकिपाका तर्फबाट प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७