गुण्डा नाइके दावा लामाका सहयोगी पक्राउ


२८ असार २०७५, बिहीबार
Satyaman Mala 3.18 2075....... bQbfmLmTCp

काठमाडौं, २८ असार । गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा आज (बिहीबार) पक्राउ परेका छन् । उनलाई आज काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएकोक छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले लामा पक्राउ परेको जानकारी दिए ।Satyaman Mala 3.18 2075....... bQbfmLmTCp

पक्राउ परेका लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।
बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७