गेसो, ह्वो एण्ड को र जोअना लुम्लीको सहकार्यले ऐतिहासिक उपलब्धी : डेबिट हो


२८ असार २०७५, बिहीबार
Gaeso established day 3
ल फर्मका अधिवक्ता ।

काठमाडौं, २८ असार :  गोर्खाहरुको मानवअधिकारको निम्ती निरन्तर लडिरहेको बेलायतस्थित कानुनी परामर्शदाता फर्म ‘ह्वो एण्ड को’ कम्पनीका वरिष्ठ वकिल डेबिट होले गोर्खाहरुको मानवअधिकारको निम्ती आफूहरु सधैं लडिरहने बताएका छन् ।

Gaeso established day 3
ल फर्मका अधिवक्ता ।

बुधबार गोर्खा भूतपूर्व सैनिक संघले आनो २८ औं स्थापनामा बोल्दै गेसो, ह्वो एण्ड को र जोअना लुम्लीको सहकार्यले ऐतिहासिक उपलब्धी भएको बताए । उनले गोर्खाहरुको लागि गेसोले गरेको आन्दोलनको प्रंशसा समेत गरे । सभापति कृष्णकुमार राईको नेतृत्वले गोर्खाहरुको आन्दोलन राम्रोसँग अघि बढाएको भन्दै उनले बधाई समेत दिए । उनले गेसोसँगको १२ वर्षे सहकार्य गोर्खाहरुको हितमा ऐतिहासिक भएको उनले बताए । गेसो र ह्वो एण्ड को सम्बन्ध कहिल्यै नतोडिने गरी सुमधुर भएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्
गेसो सभापतिको प्रश्न, ‘सरकार अहिले नबोले कहिले बोल्ने ?’ {भिडियो}
गेसोले यसरी मनायो २८ औं स्थापना दिवस (फोटो फिचर)
गेसोले मनायो २८ औं स्थापना दिवस, एकतालाई अक्षुण राख्ने सभापतिको प्रतिबद्धता

कार्यक्रममा लण्डनस्थित कानुनी परामर्शदाता फर्म ह्वो एण्ड कम्पनीका नेपाली विभागका प्रमुख प्रकाश रानाले बेलायतको अध्यागमन नियम, गोर्खाहरुको लागि कानुनी प्रक्रिया बारेमा जानकारी गराए । उनले गोर्खाहरुका सन्तानहरुले सोधेको प्रश्नको उत्तर दिएका थिए ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७