दुर्गम जाँदै बैंक


२९ असार २०७५, शुक्रबार
Bank.jpj karja prabaha

काठमाडाैं, २९ असार ।  मुलुकको पुनर्सरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिकअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन ।आजकोकान्तिपुरमा यो खबर छ ।Bank.jpj karja prabaha

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा विहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ । बैंकले वित्तीय कारोवार विहीबारदेखि नै सुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७