बाजुरामा ४ रिक्टरको भूकम्प, मच्चियो होहल्ला


२९ असार २०७५, शुक्रबार
earth quake

बाजुरा, २९ असार । बाजुरामा आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे ।earth quake

भूकम्प गएपछि सदरमुकामका बासिन्दाले होहल्ला मच्चाएका थिए । भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण भने छैन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७