कांग्रेसका बागीले नै पाए टिकट


१७ कार्तिक २०७४, शुक्रबार

नवलपरासी: कांग्रेसले अघिल्लो चुनावमा पार्टीकै आधिकारीक उम्मेदवारविरुद्ध बागी उठेका गुणनिधि तिवारी र उनकै प्रस्तावक बैजनाथ जयसवाललाई प्रदेशसभाको टिकट दिएको छ ।Nepali Congress Tree

तिवारीले २०७० को संविधानसभा चुनावमा नवलपरासी ९तत्कालीन क्षेत्र नम्बर ४० बाटकेन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसपटक तिवारी र जवसवालले कँडेलकै क्षेत्र ९पश्चिम नवलपरासी क्षेत्र नम्बर २० बाटप्रदेशसभामा टिकट पाएका हुन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७