शीर्ष मधेसी नेता बागीले हैरान


१७ कार्तिक २०७४, शुक्रबार
Upendra yadav and mahanta thakur

काठमाडौं: मंसीर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शिर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् ।Upendra yadav and mahanta thakur

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् ।

राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् ।

त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७