विश्वकपः पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध बेल्जियमको १ गोलको अग्रता


३० असार २०७५, शनिबार
4E3BEA9700000578 0 image m 14 1531577595365 1

काठमाडौँ, ३० असार: रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत तेस्रो स्थानका लागि भएको खेलको सुरुमै बेल्जियमले इङ्ल्यान्डविरुद्ध अग्रता बनाएको छ ।1531579228571 lc galleryImage Soccer Football World Cup

सेन्ट पिटस्वर्ग स्टेडियममा भइरहेको खेलमभा बेल्जियमका लागि खेलको चौथो मिनेटमा नाकेर चाड्लीको पासमा थोमस मुनिएरले गोल गरेका हुन् ।

विश्वकपको सेमिफाइलनबाट बाहिरिएका यी दुई टोलीबीचको आजको खेललाई प्रतिष्ठाको लडाइँका रुपमा पनि हेरिएको छ । यसअघि विश्वकपको समूह चरणको खेलमा बेल्जियमले इङ्ल्यान्डलाई १–० ले हराएको थियो ।  पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध बेल्जियमको १ गोलको अग्रता लिएको छ ।belgium player worldcup 20180714141159 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७