के छ वाम घोषणापत्रमा ? ( पूर्णपाठ सहित)


प्रकाशित मिति : November 3, 2017

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त घोषणा पत्र तयार भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनको संयुक्त घोषणापत्र तयार भएको हो ।

के छ घोषणापत्रमा ? हेर्नुहोस् पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्