चरी चट्ट परी सार्वजनिक


१७ कार्तिक २०७४, शुक्रबार
chri chhata pari dayahang and sweta

काठमाडौं : बिहीबार अभिनेत्री श्वेता खड्काले निर्माण गरेकी फिल्म ‘कान्छी’को ‘चरी चट्ट परी’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा दयाहाङ राई, श्वेता खड्का लगायतले कम्मर मर्काएका छन् । फिल्मको सो गीत राजनराज शिवाकोटी र अन्जु पन्तले गाएका छन् । गीतको शब्द र सङ्गीत राजनराज आफ्नै रहेको छ ।

chri chhata pari dayahang and sweta
माघ २६ मा प्रदर्शन मिति तोकिएको सो फिल्लको मुख्य भूमिकामा दयाहाङ राई, श्वेता खड्का र भूमिका श्रेष्ठ रहेका छन् । श्वेताले कान्छीको शीर्ष भूमिका निर्वाह गरेको फिल्म आकाश अधिकारीले निर्देशन गरेको छ । फिल्म दिवङ्गत पति श्रीकृण श्रोष्ठमा समर्पित रहेको श्वेताले बताएकी छिन् । भने, कान्छी निक्कै गुणस्तरिय फिल्म बनेको निर्देशक अधिकारीले बताए । अधिकांश फिल्मको दृश्य मुस्ताङको रहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७