३ सय ३० सीटका लागि ६ हजार ९४ जना बन्दसूचीमा (हेर्नुहोस् समानुपातिक उम्मेदवारको अन्तिम सूची)


१७ कार्तिक २०७४, शुक्रबार

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।

nirbachan aayoga

 

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव चबेगेन्द्रराज शर्मा पौड्यालले आयोगमा आयोजित पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७