काे-काे परे संघीय फोरम र राजपाबाट समानुपातिक सूचीमा ? (सूचीसहित)


प्रकाशित मिति : November 3, 2017

काठमाडौं : राष्ट्रिय जनता पार्टीको समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा चन्दा चौधरी परेकी छन् । शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीको दोस्रो नम्बरमा अक्वाल अहमद साह र तेस्रो नम्बरमा इन्द्रा झा परेकी छन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालको समानुपातिक सूचीमा सह-अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अादिवासी जनजातीबाटकाे पहिलाे नम्बरकाे सूचीमा परेका छन् । सुचीकाे पहिलाे नम्बरमा भने सरिता गिरि परेकी छन् । दाेस्राेमा  रेणुकुमारी यादव  छिन् ।

  हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्