रमा कोइराला कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत


२ श्रावण २०७५, बुधबार
Nepali Congress Party Office

काठमाडौं, २ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छन् । Nepali Congress Party Office

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७