दूतावासको सम्पर्क कार्यालय बन्द


८ श्रावण २०७५, मंगलवार
bhawan

विराटनगर, ८ साउन । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ । bhawan

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७