मिस एसिया २०१८ नेपालको ताज युनिषा केशीले जितिन्


१४ श्रावण २०७५, सोमबार
Yunisha kc

काठमाडौँ , १४ साउन । मिस एसिया २०१८ को फाइनल कार्यक्रम हिजो काठमाडौंको रेडिसन होटेलमा  सम्पन्न भएको छ। मिस एसिया २०१८  नेपालमा  १४ जना को प्रतिस्पर्धा रहेको थियो।Yunisha kc

यस मिस एसिया को प्रतिस्पर्धा मा सबैको उतिकै भूमिका भए पनि त्यस मध्य उत्कृस्टमा मिस युनिषा केशी ले पहिलो ताज पहिरेकी छन । त्यसै गरि दोस्रो ताज पहिरिने हेमा हमाल र  तेस्रो रुसबी  प्रसाई ले मिस एसिया को ताज पहिरन सफल भएकी छन ।

सो कार्यक्रममा बिभिन्न बरिष्ट कलाकारको को उपस्थिति मा भएको कार्यक्रम मा बिभिन्न क्षेत्रको कलाकार तथा पत्रकार को उपस्थिति रहेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७