गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना


२० कार्तिक २०७४, सोमबार
nepal airliance

काठमाडौं: भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एरलाइन्सको हवाइजहाज टायर पन्चर भएर दुर्घटना भएको छ ।
नेपाल एयरलाईन्सको आर ए ९ एनए केएस कल साइन विमानको पछाडि पट्टी भोको टायर पन्चर भएर दुर्घटना भएका हो ।

nepal airliance
हवाइजहाजको टायर पन्चर भएका कारण उडान अवरुद्व भएको छ । विमानले टेस्ट फ्लाइट गरेको एयरपोटका एक अधिकारीले जानकारी दिए ।
जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएर दुर्घटना भएको हो ।  एयरपोटका अघिकारीका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरू दुवै जना सकुशल छन् । जहाज रनवे देखि एक मिटर छेउमा गएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७