नेपालका दिपेन्द्रसिंह ऐरी आउट


१८ श्रावण २०७५, शुक्रबार
Dipendra sing Airee

काठमाडौं, १८ साउन । दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा नेपालका मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनलाई १५.५ ओभरमा रिप्पोनले आउट गरेका हुन् । उनले १७ बलमा १९ रन बनाएर आउट भए ।

यसअघि पनि आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा टस जितेर ब्याटिङ गरिहको नेपालका तीन ब्याटस म्यान आउट भएइसकेका छन् । ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह आउट भएका हुन् ।

ज्ञानेन्द्र र अनिल एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

यस्तै १३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिएका हुन् ।

अहिले १७ ओभरको खेल सकिँदा पारसले ११ र रोहित कुमार पौडेलले कुनै रन बनाएका छैन् ।

यो पनि पढ्नुहोस्
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट स् ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७