विप्लव माओवादीका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ


२३ श्रावण २०७५, बुधबार
prakanda khadga bk

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

prakanda khadga bk

उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७