२७ बाणिज्य बैंकको नाफा ४६ अर्ब ९६ करोड, कसले कति नाफा गरे (सूचीसहित)


३० श्रावण २०७५, बुधबार
Nabil Bank Building

काठमाडौं, ३० साउन । २७ वटा बाणिज्य बैंकहरुको नाफा ४६ अर्ब ९६ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ लेखा प्रणालीको अपरिस्कृति वित्तीय विवरण अनुसार २०७५ असार मसान्तसम्ममा ४६ अर्ब ९६ करोड नाफा आर्जन गरेका हुन् ।

Nabil Bank Building

यी बैंकहरुले २०७४ असार मसान्त अवधिमा ३९ अर्ब ३० करोड नाफा कमाउन सफल भएका थिए । एक बर्षको अवधिमा २७ वटा बाणिज्य बैंकहरुले नाफा ७ अर्ब ६६ करोड अर्थात १९.४९ प्रतिशतले वृद्धि भएको हो । ४ अर्ब ५ करोड नाफा कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ ।

३ अर्ब ६७ करोड नाफा कमाएको कृषि विकास बैंक दोस्रो र ३ अर्ब ५७ करोड नाफा कमाएर नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो नम्बरमा आउने सफल रहेको छ । एनआईसी एसिया, सिटिजन्स, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनसीसी र प्रभु बैंक भने नाफा वृद्धि गर्न असफल भएका छन् ।
हेर्नुस् सूची

proffit 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७