शेरधन राईले चार वर्षमा गरेका काम सूची सार्वजनिक, हेर्नुहोस् के–के गरे ?


२२ कार्तिक २०७४, बुधबार
Sher dhan Rai 1

भोजपुर : नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य, पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन मन्त्री तथा भोजपुर क्षेत्र न. २ को प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईले आफुले चार वर्षमा गरेको कामहरुको सूची सार्वजिक गरेका छन् । निवर्तमान सांसद समेतको राईले आफु चार वर्ष आफनो क्षेत्रको प्रतिनिधित्व गर्दे गर्दा गरेको कामहरु श्वेत पत्रमा समांवेश गरको हो ।

राई पहिलो संविधान सभामा भोजपुर जिल्ला क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित राईले ११ हजार ९ सय २७ मत प्राप्त गरी विजयी भएका थिए । उनै प्रदेश सभा निर्वाचनमा यही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश नं १ को मुख्य मन्त्री बन्नका लागि शेरधन प्रदेश सभाको निर्वाचनमा उठेका हुन् ।
यो चार बर्षको अवधिमा शेरधनको सबैभन्दा ठूलो उपलब्धी भनेको संविधान जारी गर्नु नै हो । २०६४ सालमा भएको पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भएको थियो । संविधान जारी गर्ने सबै सभासदले इतिहास मात्र रचेनन् आ–आफ्ना जिल्लाका मतदाताले धन्यवाद समेत दिएका छन् ।
शेरधन सभासदमा निर्वाचित भएसँगै संसदको महत्वपूर्ण मानिएको सुशासन तथा अनुगममन समितिको सभापति भए । यसबीचमा शेरधन सूचना तथा सञ्चार मन्त्री समेत भए ।
संविधानसभाबाट पारित भएको नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दे भोजपुर क्षेत्र नं २ का तत्कालिन सभासद शेरधन राईले चार बर्षको अवधिमा गरेको कार्यहरुको जिल्ला समन्वय समिति भोजपुरको तथ्यांकको आधारमा लेखाजोखा गर्ने प्रयास गरिएको छ ।

याे पनि पढ्नुहाेस्
सपनाको भारीले थिचिएका शेरधन 

प्रमुख काम र उपलब्धी
१. भोजपुरको एकमात्र हवाई मैदान टक्सार विमानस्थल कालोपत्रे ।
२. दलगाउँ—ओख्रे र सिक्तेल—कोट—गोगने—लेखर्क जोड्ने पिखुवा खोला गुम्बामा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालन ।
३. रानीटार—पाङ्चा—चखेवा सडकलाई तराईसँग जोड्ने दूधकोशी नदीमा पक्की पुलको शिलान्याससँगै निर्माण कार्य सुरु ।
४. धनकुटा—मुगा—घोरेटार सडक जोड्ने अरूण नदीको सुनवालुवामा पक्की पुल निर्माणको थालनी ।
५. सदरमुकाम भोजपुर—घोरेटार—हसनपुर सडकको चुहार र उदयपुरको मैनामैनी जोड्ने दूधकोशीमा पक्की पुल र भोजपुर च्याङ्ग्रे—बास्तिम—सानोदुम्मा सडकलाई धनकुटाको फलाटे—पाख्रीबाससँग जोड्न अरूण नदीको अँधेरीघाटमा यथाशीघ्र पक्की पुल निर्माणको लागि प्रस्ताव अगाडि सारेको ।
६. भोजपुर बजार—टक्सार—मानेभञ्ज्याङ—वैकुण्ठे—बासिखोरा—यूँ—बालांखा जोड्ने सडकलाई बहुवर्षीय आयोजनामा समावेश गरी सडक निर्माण र स्तरोन्नतिको काम भइरहेको । उक्त आयोजनालाई पाङ्चा—रानीटारसम्म बिस्तार गर्ने प्रस्ताव अगाडि वढाइएको छ ।
७. भोजपुर सदरमुकाममा नेपाल टेलिकमको टेलिफोन टावरको क्षमता वृद्धि र बजारलाई हटस्पट वाईफाई सेवाको लागि अप्टिकल लिंकले जोड्ने काम शुरुवात ।
घोरेटार बजारमा ल्याण्डलाइन टेलिफोन सेवा शुरू गराएको । संखामचुली, मानेभञ्ज्याङ, दुम्माना, अन्नपूर्ण, स्यामसिला आदि ठाउँमा टेलिफोन टावरहरू निर्माण गरिएको । बयाङ—देवन्टार, बास्तिम—मानेडाँडा, याङपाङ र कुदाककाउले लगायतका ठाँउहरूमा टावर स्थापना र सेवा सञ्चालनको काम शुरू भइसकेको ।
८. जिल्लामा क्ल्च्त्एरग्ल्ल्ब्त्क्ष् परियोजना ल्याएको । क्षेत्र नं. २ मा भोजपुर—घोरेटार, भोजपुर—दलगाउँ—ओख्रे, तिवारी भञ्ज्याङ—च्याङ्ग्रे—सानोदुम्मा र उन्नति परियोजनाबाट भोजपुर—टक्सार— गुम्बा हुँदै कोट—गोगने—लेखर्क तर्फको सडक बिस्तार र स्तरोन्नतिको काम धमाधम भइरहेको ।

सूचना तथा सञ्चार मन्त्रीको हुँदा
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (२०७१र०७२ देखि ०७४र०७५ सम्म)को बजेटबाट सम्पन्न गरिएका काम तथा योजना आयोजनाहरूः
१. भोजपुर बजार बैंकरोडदेखि अदालतसम्म सडक ढलान, : रू ८,००,०००
२. बालांखा—तारेभीर पाङ्चा—सांकाफोप—रानीटार सडक : रू १२,००,०००
३. बैकुण्ठे—बासिखोरा—यूँ सडक निर्माण : रू ८,००,०००
४. सगरमाथा उच्च मावि घोरेटारमा विज्ञान प्रयोगशाला भवन निर्माण : रू १४,००,०००
५. ब्याडमिन्टन कभर्ड हल निर्माण भोजपुर : रू ३०,००,०००
६. घोरेटार—खैराङ—पात्लेपानी—हसनपुर सडक निर्माण : रू १४,००,०००
७. कृषि तालिम तथा अलैँची विरूवा खरिद भोजपुर : रू ७,००,०००
८. घट्टेखोला—आम्तेक—तिलाहार—च्याङ्ग्रे—बास्तीम—सानोदुम्मा—अँधेरीघाट सडक निर्माण : रू १२,००,०००
९. भुल्के—धोदलेखानी कटुञ्जे हुँदै पाक्माखाम सडक निर्माण : रू १६,००,०००
१०. कोट बानुवादेखि गोगनेको धाइपा रचने हुँदै लेखर्क साविक ९ सडक निर्माण : रू ८,५०,०००
११. विद्योदय उच्च मावि भवन पूर्वाधार निर्माण तथा मर्मत : रू १०,००,०००
१२. टक्सार महोत्सव तीनधारा सडक ढलान : रू १०,००,०००
१३. चारभञ्ज्याङ—पानीटैंकी सडक स्तरोन्नति : रू १०,००,०००
१४. सानोदुम्मा—अँधेरीघाट सडक निर्माण : रू १०,००,०००
१५. भोजपुुर बजार—टक्सार—डबली पाहारपानी—बास्तिम—च्याङ्ग्रे सडक : रू १०,००,०००
१६. बैकुण्ठे गंगाखोला लघुजलविद्युत आयोजनाका लागि खम्बा खरिद : रू १२,००,०००
१७. पञ्चकन्या उमावि च्याङ्ग्रे भवन निर्माण र विज्ञान प्रयोगशाला भवन निर्माण : रू ३७,००,०००
१८. बालांखा—तारेभीर—सांकाफोप सडक निर्माण : रू १०,००,०००
१९. लेखर्क—वैराङ—खेना—हुर्बु भञ्ज्याङ सडक निर्माण : रू ३०,००,०००
२०. भोजपुुर कोदार रंगशाला निर्माण : रू १०,००,०००
२१. सिन्द्राङ—छिर्लिङखोला लघुजलविद्युत आयोजना निर्माण : रू १०,००,०००
२२. देवान्टार बयाङ—डुम्रे—दुम्माना सडक निर्माण तथा स्तरोन्नति : रू ८,००,०००
२३. खैराङ—फलामढुंगा—पुर्णेडाँडा—बयाङ—बालांखा सडक मर्मत तथा स्तरोन्नति : रू ८५,००,०००
२४. सिंहदेवीमार्ग बासीखोरा साविक ५ देखि देवनटार जोड्ने सडक निर्माण : रू १२,००,०००
२५. माटीकोरे—डाँडाखर्क—ओख्रे कृषि सडक निर्माण तथा स्तरोन्नति : रू १०,००,०००
२६. दुम्माना एखुवाखोला चिसापानी जलविद्युत आयोजना साविक ४ र ५ पावर हाउस बाँध निर्माण : रू १०,००,०००
२७. रामप्रसाद राई स्मृति पार्क निर्माण बासिखोरा : रू १०,००,०००
२८. थिदिंखा छेलोभञ्ज्याङ—धिन्ताङ सडक मर्मत तथा स्तरोन्नति : रू १०,००,०००
२९. टक्सार—बास्तिम सडक निर्माण : रू १०,००,०००
३०. ठूलोदुम्मादेखि होम्ताङ हुँदै सुनबालुवा जोड्ने सडक निर्माण : रू २२,००,०००
३१. गोगनेखोलादेखि विद्येश्वर उच्च मावि हुँदै लेखर्क पान्धारे जोड्ने सडक स्तरोन्नति : रू १०,००,०००
३२. बैकुण्ठे—भालेढुङ्गा—कन्यदह—होम्तोक हुँदै धोदलेखानी कटुञ्जे जोड्ने सडक १०,००,०००
३३. मानेभञ्ज्याङदेखि आम्बोटे बेहेरेश्वरधाम हुँदै दलगाउँ जोड्ने सडक : रू १०,००,०००
३४. कावाखोला लघुजलविद्युत आयोजना देवन्टार खम्बा खरिद : रू १०,००,०००
३५. पाङ्चा—मार्जिताङ—दारेगाँैडा सडक निर्माण : रू १०,००,०००
३६. गोसेथान मार्से बितलब हुदै बास्तिम जोड्ने सडक निर्माण : रू १५,००,०००
३७. कोट दिप्सागुठी हुँदै जौनागीसम्म सडक निर्माण तथा स्तरोन्नति : रू १०,००,०००
३८. भुल्के—ओख्रे विद्युत बिस्तार : रू १०,००,०००
३९. जिल्ला प्रशासन कार्यालयदेखि पानीटैंकीसम्म सडक स्तरोन्नति : रू १०,००,०००
४०. होम्ताङ प्रजातन्त्र माविदेखि पुरानो घिर्लिङसम्मको सडक स्तरोन्नति : रू १०,००,०००
४१. खैराङ सुनाहाङ फुटबल मैदान निर्माण : रू १०,००,०००
४२. हसनपुर—कोलटार—उखुबारी—हलेदे सडक : रू १६,००,०००
४३. पेक्ला दितेनी लुङ्गीन कावाखोला लघुजलविद्युत कुलो मर्मत र खम्बा खरिद : रू १७,५०,०००
४४. होम्ताङ गुर्धुम पिखुवा सडक : रू १०,००,०००
४५. आमचोक ३ थिदिंखा चुमाराङ—थर्पुडाँडा—माङतेला—एखुवाखोला सडक निर्माण : रू १०,००,०००
४६. आमचोक दुम्माना ९ बोखिमटार जोगेपत्थर सडक स्तरोन्नति : रू १०,००,०००
४७. आमचोक ३ चुमाराङ—सामाराङ—बालांखा सडक निर्माण : रू १०,००,०००
४८. बालांखा पानीटार खेल मैदान निर्माण : रू १४,००,०००
४९. पौवादुम्मा ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठूलोदुम्मा विद्युत खम्बा र तार खरिद : रू १८,००,०००
५०. वैकुण्ठे सग्रबास भुइँदल घलेगाउँ विद्युत खम्बा खरिद : रू १०,००,०००
५१. दलगाउँ सहेले विद्युत खम्बा खरिद : रू १०,००,०००
५२. रामप्रसाद राई गा।पा। ७ बासिखोरा विद्युत खम्बा र तार खरिद : रू १०,००,०००
५३. ओख्रे हुर्बु भञ्ज्याङ हुँदै धोदलेखानी साविक ९ सम्म विद्युत खम्बा बिस्तार : रू १०,००,०००
५४. सिन्द्राङबाट देवन्टारको वाराताङ खाम्ताङ हुँदै डुम्रे दुम्माना जोड्ने सडक : रू १०,००,०००
५५. भोजपुर नगरपालिकामा दलित भवन निर्माण : रू १०,००,०००
५६. बासिखोरा खावाहाङ ग्रामीण कृषि सडक निर्माण : रू १०,००,०००
५७. भुल्के धोदलेखानी ७ कटुञ्जे पाक्माखाम र धोदलेखानी ओख्रे जोड्ने सडक निर्माण तथा स्तरोन्नति : रू १०,००,०००
५८. टक्सार पुरानो डबलीदेखि जुकेखोलासम्मको सडक स्तरोन्नति : रू १०,००,०००
५९. ओख्रे खेना विद्युत बिस्तार : रू १०,००,०००
६०.  पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हुँदै दुम्माना जोड्ने सडक : रू १०,००,०००
६१. मानेभञ्ज्याङ—बैकुण्ठे पिखुवाखोला सोलार पम्पिङ खानेपानी योजना : रू १२,००,०००
६२. बोङ्वाखोला १ लघुजलविद्युत आयोजना बालांखा विद्युत खम्बा खरिद : रू १०,००,०००
६३. बोङ्वाखोला २ लघुजलविद्युत आयोजना वासिङथर्पु विद्युत खम्बा खरिद : रू १०,००,०००
निर्वाचन क्षेत्र विकास कार्यक्रम (०७०र०७१ देखि ०७४र०७५ सम्म) को बजेटबाट गरिएका

काम र योजनाहरूः
१ बासीखोरा—दलदले—खुक्सिक ग्रामीण कृषि सडक निर्माण : रू ३,००,०००
२ पाङ्चा—नागी—चखेवा सडक निर्माण : रू २,००,०००
३ मदन भण्डारी स्मृति प्रतिष्ठान भोजपुर कार्यालय ब्यवस्थापन र फर्निचर : रू २,५०,०००
४ यूँ हिमालयन रिन्छेन्जुङ गुम्बा मर्मत : रू ५०,०००
५ आम्तेक साविक ९ राङभाङ्गे कृषि सडक निर्माण : रू ५०,०००
६। दलगाउँ दिपेनी खानेपानी योजना : रू ५०,०००
७ रानीबास साविक ९ पञ्चकन्या भगवती निमावि खेल मैदान निर्माण : रू १,६०,०००
८ रानीबास पुर्णेडाँडा खेलमैदान बिस्तार : रू ७५,०००
९ होम्ताङ प्रजातन्त्र माविदेखि नकराङ सुनबालुवा सडक निर्माण : रू २,५०,०००
१० पेक्ला दितेनी रानीबास लघुजलविद्युत खम्बा खरिद : रू १,५०,०००
११ भुल्के धोदलेखानी साविक ९ सडक स्तरोन्नति : रू १,००,०००
१२ भोजपुर चारभञ्ज्याङ भोटेपसल सडक ढलान : रू १,५०,०००
१३ साविक कोट गाविस खेलमैदान निर्माण : रू १,००,०००
१४ साविक गोगने डाङडुङ्गे खानेपानी योजना निर्माण : रू १,००,०००
१५ असन्तुष्टि आत्मग्याङ पुस्तकालय ब्यवस्थापन साविक कोट : रू ५०,०००
१६ सन्तानेश्वर महादेव मन्दिर संरक्षण सानोदुम्मा : रू २,००,०००
१७ विद्येश्वर उच्च मावि कम्प्युटर र ऊर्जा ब्यवस्थापन गोगने : रू १,००,०००
१८ खैराङ पञ्चकन्या निमावि भवन टेवा पर्खाल निर्माण : रू २,००,०००
१९ लेखर्क सिंहदेवी उच्च मावि हिरक स्मारक गेट निर्माण : रू ४,००,०००
२० थिदिंखा एखुवाखोला लघुजलविद्युत आयोजना : रू ४,००,०००
२१ मानेभञ्ज्याङ खेल मैदान प्यारापिट निर्माण : रू २,००,०००
२२। हसनपुर ज्यामिरे—कोलटार—मझुवा—हलेदे सडक निर्माण : रू ६,००,०००
२३ घोरेटार खेलकुद मैदान : रू ६,००,०००
२४ सानोदुम्मा मावि सूचना—प्रविधि खरिद : रू १,००,०००
२५ होम्ताङ खेलमैदान निर्माण : रू १,००,०००
२६ आम्तेक खेलकुद विकास कार्यक्रम : रू १,००,०००
२७ थिदिंखा साविक ८ दिसंला खेलमैदान निर्माण : रू ५०,०००
२८ ओख्रे चिसापानी खानेपानी टैंकी घेराबारा : रू ५०,०००
२९ सगरमाथा उच्च मावि विज्ञान प्रयोगशाला भवन निर्माण : रू ४,००,०००
३० सिन्द्राङ—देवन्टार—वाराताङ—सेपी—खाम्ताङ डुम्रे दुम्माना सडक : रू ३,००,०००
३१ थिदिंखा पसलभञ्ज्याङ चण्डीखोला खानेपानी आयोजना : रू ५,००,०००
३२ उन्नति सामुदायिक रेडियो भोजपुर : रू १०,००,०००
३३ थिदिंखा चुमाराङ एखुवाखोला कृषि सडक मर्मत : रू १,५०,०००
३४ भगवती निमावि माझाखानी दुम्माना : रू १,५०,०००
३५ भोगटेनीबाट कंकला जोड्ने सडक निर्माण : रू २,२५,०००
३६ पिखुवा—दिदीबहिनी डाँडा झोपुदेखि बेलबोट आहाले घोडेटो बाटो निर्माण : रू १,५०,०००
३७ पावला खालिङ भञ्ज्याङदेखि पिपिमाला हुँदै दुम्माना जोड्ने सडक निर्माण : रू १३,००,०००
३८ कोट सिद्धेश्वर खेलमैदान निर्माण : रू २,००,०००
३९ सिर्जना युवा क्लब बालांखा खेलमैदान निर्माण : रू १३,००,०००
४० शिवालय मन्दिर जिर्णोद्वार लुङ्गीन रानीबास : रू १,५०,०००
४१ बालकल्याण निमावि सानोदुम्मा फर्निचर खरिद : रू १,००,०००
४२ कटहरे सिंचाई आयोजना मानेभञ्ज्याङ : रू १०,००,०००
४३ होम्ताङ रेपा माटोखानी सडक : रू ४,००,०००
४४ होम्ताङ बालकन्या—पिखुवा—ठूलोदुम्मा जोड्ने सडक निर्माण : रू ४,००,०००
४५ पात्लेपानी खानेपानी मर्मत सम्भार : रू २,००,०००
४६ खैराङ फलामढुंगा साकेन्वा थेत्लुङ निर्माण तथा ब्यवस्थापन : रू २,००,०००
४७ बुलबुले खानेपानी योजना रचने गोगने : रू २,००,०००
४८ बालसुधार पञ्चकन्या प्रावि बास्तिम भुइँ ढलान : रू २,००,०००
४९ टक्सार कृष्णमन्दिर रैकर सडक स्तरोन्नति : रू २,५०,०००
५० बैकुण्ठे भुइँदलधारादेखि सग्रबाससम्मको सडक मर्मत : रू २,००,०००
५१ थिदिंखा लहरेमाने—देउराली—बनेवा—महादेवथान सडक : रू ३,००,०००÷—
५२ बासिखोरा भञ्ज्याङ रितुपानी शंखकाली सामुदायिक भवन : रू १,५०,०००÷—
५३ बासिखोरा भञ्ज्याङ—खुक्सिक सोती कृषि सडक : रू ३,००,०००÷—
५४ टक्सार परिवर्तनटोलदेखि दिपेनीखोला हुँदै पालुवा जोड्ने सडक निर्माण : रू ३,००,०००
५५ थामचौतारा—मानेभञ्ज्याङ सडक निर्माण : रू ३,००,०००
५६ मकालु प्रावि राधुन देवन्टार खेलमैदान बिस्तार : रू १,५०,०००
५७ नेपाल शिक्षक महासंघ भोजपुर अभिमुखीकरण कार्यक्रम : रू १,००,०००
५८ थिदिंखा चुमाराङ माङतेला भागीरामे खानेपानी योजना मर्मत : रू २,००,०००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७