अमेरिकी डलर र कतारी रियालदेखि जापानीज यनसम्मको बढ्यो मूल्य ?


२२ भाद्र २०७५, शुक्रबार
forex lWEdjvkyB3 1

काठमाडौं,२२ भदौ । अमेरिकी डलरको मूल्य ११६ रुपैयाँ नजिक पुगेको छ । सोमबार एक अमेरिकी डलरको बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा छ । नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको बिक्री मूल्य ११४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ३० पैसा रहेको छ ।युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १ सय ४९ रुपैयाँ ३८ पैसा रहेको छ ।

जापानीज १० यनको खरिद दर १० रुपैयाँ ३२ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी एक रियालको खरिद दर ३१ रुपैयाँ ५५ पैसा र बिक्री दर ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिद दर ३ सय ७९ रुपैयाँ ३४ पैसा र बिक्री दर ३ सय ८१ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७