असोज ५ गतेदेखि दसैंका लागि अग्रिम बुकिङ खुल्ने


३१ भाद्र २०७५, आईतवार
Dashain bus tickets Dashain pre booking open
फाइल फोटो

काठमाडौं, ३१ भदौ । सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको छ । यातायात व्यवस्था विभागसँगको यो सहमतिसँगै अब असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्नेछ ।

Dashain bus tickets Dashain pre booking open
फाइल तस्बिर



आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले बताए ।

अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो । असोज ५ गतेबाट राजधानीबाट बाहिर जाने सबै यातायातमा टिकट खुल्नेछ । तर, भाडादरको अन्तिम टुंगो भने लागेको छैन । भाडादर सरकारले निर्धारण गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७