को-को हुन् ? कामै नगर्ने ठेकेदार पनि चुनावी मैदानमा !


२९ कार्तिक २०७४, बुधबार
Ganesh Lama

काठमाडाैं: निर्माण ब्यवसायीहरु पनि दलहरुको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छ्न ।Ganesh Lama

निर्माण ब्यवसायी महासंघका एक पदाधिकारीका अनुसार धेरैजसो ब्यवासयी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भउकाले उम्मेदवार भएका हुन् ।

नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट पाउनेमा दिलमान पाख्रिन धादिङ २ मोहन आचार्य रसुवा, तीर्थ लामा, काभ्रे १, कान्रामा उपनामले चिनिने पुर्णबहादुर तामाङ रामेछाप २, ईन्द्रबहादर बनियाँ मकवानपुर २ ख, राजु थपा स्याङ्जा १, हरिशप्रसाद महतो सर्लाही ३, गणेश लामा काभ्रे १ ख, क्षत्रबहादुर बम्जन सिन्धुली २, टेकबहादुर गुरुङ मनाङ छन् ।, यो खबर आजको नागरिकले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७