काँग्रेसका वागी उम्मेदवार कारवाहीमा


२९ कार्तिक २०७४, बुधबार

कपिलवस्तु: आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका राजु प्रसाद अर्याललाई कारवाहीको लागि सिफारिस गरिएको छ ।Nepali Congress Tree

प्रतिनिधि सभा २ को प्रदेशसभा २ बाट प्रदेशसभाका आधिकारिक उम्मेदवार सुधाकर पाण्डे विरुद्ध स्वतन्त्र उम्मेदवार दिएका राजु प्रसाद अर्याललाई कारवाही गर्नको लागि नेपाली काँग्रेस क्षेत्रीय समितिले कारबाहिको लागि जिल्ला तथा निर्वाचन परिचालन समिलिाई सिफारिस गरेको छ ।

नेपाली काँगेस क्षेत्र नं ३ का सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकले अर्यालका प्रस्तावक सन्तोष हमाल र सर्मथक दिनेश हमाललाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७