यसरी विदा भए होचा कलाकार दिपेन शाह (फोटो फिचर)


३० कार्तिक २०७४, बिहीबार
dipen sha nb

dipen sha nb

काठमाडौँ: नेपालकै होचा कलाकार दिपेन शाहको अन्तयेष्टि गरिएको छ। बिहिबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएका शाहको दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। dipesh shhaसालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका कलाकार हाँस्यचलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए । उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।dipen sha

kk
महादेव दासको फेसबुकबाट

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि चावहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो। जहाँ विभिन्न कलाकार तथा आफन्तजन र एमाले नेता डा।राजन भट्टराईले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

dipesh sha

dipen sha n
महादेव दासको फेसबुकबाट

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७