१७ केजी सनुसहित एक पक्राउ


२ मंसिर २०७४, शनिबार
gold

काठमाडौं: प्रहरीले १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेका छन् ।
प्रहरीले चीनको रसुवागडी भन्सार नाकामा बा ११ च ७९१८ नम्बर प्लेट भएको भ्यानबाट सुनसहित भ्यान चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको हो ।

gold
फालइल तस्बिर

रसुवाका प्रहरी नायक उपरीक्षकका अनुसार शनिवार गाडीमा फल्स बटन बनाएर ल्याइँदै गरेको सुन रसुवागढी नाकाबाट समातिएको हो ।
भ्यान चीनबाट ट्वाइलेट पेर र छुर्पी ल्याएको थियो । विशेष सूचनाका आधारमा भ्यानबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ । सुन र गाडी कसको कसको हो भनी अनुसान्धान भइरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७