तनहुँमा रामचन्द्र पौडेललाई लक्षित गरि वम प्रहार


२ मंसिर २०७४, शनिबार
ram chandra paudel 1

 काठमाडाैं : नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार गरेकाे छ ।  नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाने क्रममा तनहुँको भानु-१० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको हाे ।   ram chandra paudel 1

वम प्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७