त्रिभुवन विमानस्थल नजिकै शव फेला


१२ कार्तिक २०७५, सोमबार
death मृत्यु
फाइल तस्बिर

काठमाडौं, १२ कात्तिक । त्रिभुवन विमानस्थल नजिकैको सिनामंगलमा शव फेला परेको छ ।

death मृत्यु
फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो ।

शव पुरुषको भए पनि पहिचान नभएको घटनास्थलमा रहेका इन्सपेक्टर शैलेन्द्रकुमार भट्टले जानकारी दिएका छन् । उनले अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७