प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात


३ मंसिर २०७४, आईतवार
Prakash Dhal

काठमाडौं : नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ ।  आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा उनलाई  काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे छ। Prakash Dhal

  हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७