प्रचण्डपुत्र प्रकाश दाहालको असामयिक निधन


३ मंसिर २०७४, आईतवार
Prakash Dhal 1

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको मृत्यु भएको छ ।आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल भर्ना गरिएको प्रकाश दाहालको हृदयाघातको कारण मृत्यु भएको प्रहरी स्राेतले जानकारी दिएका छन् ।

Prakash Dhal 1

उनलार्इ काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियाे ।  पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि मृत्यु घोषणा  गर्ने भएकाे छ ।
हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड  काठमाडौं फर्किँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७