दीक्षित एयरहोस्टेसको खुसियाली (फोटोफिचर)


१३ कार्तिक २०७५, मंगलवार
दीक्षित एयरहोस्टेसको खुसियाली फोटोफिचर 11

काठमाडौं,१३ कात्तिक । नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका विद्यार्थी दीक्षित भएका छन् ।

मकवानपुरमा एक कार्यक्रमको विच मंगलवार १८ जना एयरहोस्टेस दीक्षित भए।  तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीका शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीले तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हो ।

नेपाल एयरहोस्टेस एकाडमीबाट तालिम लिएका युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई कंपनीहरुमा रोजगारीको अवसर पाएका संस्थाका अध्यक्ष प्रदिपराज वन्तले बताए ।

हेर्नुहोस् तस्बिरमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७