कांग्रेसको चियापानमा कम्युनिष्ट नेताहरुको मुस्कान (फोटो फिचर)


१६ कार्तिक २०७५, शुक्रबार
Parchanda
z’esfdgf cfbfgk|bfg sfo{qmddf :jfut g]kfnL sfFu|];sf] s]Gb|Lo kf6L{ sfof{no ;fg]kfdf z’qmaf/ bz}F, bLkfjnL, g]kfn ;Djt / 57 kj{sf] cj;/df cfof]lht lrofkfg tyf z’esfdgf cfbfgk|bfg sfo{qmddf ;xefuL x’g’ePsf g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú nfO{ :jfut ub}{ g]sf ;efklt z]/axfb’/ b]pjf . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, १६ कात्तिक । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको बाग्लो उपस्थीति थियो ।

कांग्रेसले काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत् छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो ।

चियापानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाल लगायत पुगेका थिए । हेर्नुहोस् चियापानको फोटो फिचर :-

Parchanda
JN Khanal
Narayan Kaji shrestha
Nepali congress Tea party
Nepali congress News
Nepali congress program
Nepali congress
तस्बिरहरू : प्रदीपराज वन्त,रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७