हेलिकोप्टर चढ्दै हुनुहुन्छ ? यस्तो छ नयाँ भाडादर (सूचीसहित)


२१ कार्तिक २०७५, बुधबार
helicopter 1
सांकेतिक तस्विर

काठमाडौं, २१ कातिक । के तपाई तिहारमा हेलिकोप्टरबाट घर जाने तयारीमा हुनुहुन्छ ?
अनि हेलिकोप्टरको भाडा कति होला भनेर सोधीखोजी गरिहनु भएको छ ।

helicopter 1

तपाईको चासो राखिरहेका बेला सरकारले पहिलोपल्ट हेलिकोप्टरको भाडादर तोकेको छ । हेलिकोप्टर कम्पनीले मनलाग्दी भाडा असुलेको गुनासो बढेपछि पर्यटन विभागले भाडा तोकेको हो ।

सरकारले धेरै उडान हुने गन्तब्यहरुमा कति–कति भाडा लिने भनेर किटान गरेरै तोकेको छ । प्रतिघण्टा कुन उचाइमा पुग्दा कति कुल शुल्क लिने भनेर विभागले निर्णय नै गरेर भाडा दर लागू गरेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७