रत्नपार्कबाट ५ केजी सुनसहित २ पक्राउ


४ मंसिर २०७४, सोमबार
gold

काठमाडौं: काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्कको आकाशे पुलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

gold

पक्राउ परेका दुई जना महानगरीय प्रहरी वृत दरबारमार्गको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका २४ वर्षीय मोहन महर्जन र २२ वर्षीय आयुष महर्जन रहेको महानगरीय प्रहरी वृत दरबारमार्गले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७