जागिरको खोजीमा हो ? हाइड्रोमा हाल्नुस् निवेदन (विज्ञापनसहित)
काठमाडौं, ४ मंसिर । के तपाई योग्यता भएर पनि जागिर नपाई बस्नु भएको छ ? वा जागिरको खोजीमा हुनुहुन्छ ? उसो भने धौलागिरी कालिका हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
२५ मेगावाटको दर्बाङ म्याग्दी खोला हाइड्रोप्रोजेक्टका लागि कम्पनीले सिनियर जीओलोजिस्ट, जीओलोविस्ट, सर्वेक्षक र प्रशासन अधिकृत पदमा कर्मचारी माग गरेको हो ।