यी हुन् एशियाकै ‘सेक्सी’ युवती (हेर्नुस हट तस्विरमा)


७ मंसिर २०७५, शुक्रबार
nia

काठमाडौं, ७ मंसिर । सौन्दर्यले सबैको मन आफूतिर खिच्छ । मनोरञ्जनको क्षेत्रमा त झन सौन्दर्यको आवश्यकता झनै हुन्छ । आकर्षक सौन्दर्यकै कारण मानिस चर्चाको शिखरमा समेत पुगिरहेको हुन्छ ।

nia

अहिले आफ्नो सुन्दरताकै कारण एक युवती सिङ्गो एशिया महादेशमा चर्चा कमाइरहेकी छन् । सिरियल, रियालिटी शो र वेब सिरिजमार्फत ग्लामर दुनियाँमा छिरेकी निया शर्मा एशियाको दोस्रो सबैभन्दा सेक्सी महिलाको रुपमा चर्चा पाइरहेकी छिन् । उनी आफ्नो हट फोटोसुटका कारण पनि चर्चामा आइरहन्छिन् ।

1 4

निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो । उनको टेलिभिजन करियरको शुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट भएको हो । त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् ।

2 3

सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट निया शर्माको लोकप्रियता बढ्न थाल्यो । सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम थियो जमाई राजा ।

3 1

त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा निया शर्मा देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो । सन् २०१७ मा एशियाको ५० सबैभन्दा सेक्सी महिलाको सूचीमा नियाले दोस्रो स्थान हासिल गरेकी थिइन् ।

4

यसअघि सन् २०१६ मा उनी तेस्रो स्थानमा थिइन् । सन् २०१५ मा नियाले विभिन्न फेशन इभेन्टसम्बन्धि काम गरेर नाम कमाइन् । मोडलिङ, ग्ल्यामर र हटनेसको मामलामा उनले थुप्रै बलिउड नायिकालाई पनि पछि पारेकी छिन् । उनको चर्चा अहिले सबैतिर छाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७