तीन तस्विरमा सुस्माको कामुक अवतार


५ मंसिर २०७४, मंगलवार
susma karki

काठमाडौं: फिल्म ‘लुट २’को आइटम गीत ‘उध्रेको चोली’बाट चर्चामा आएकी अभिनेत्री सुस्मा कार्की प्रायः चर्चामा आइरहने अभिनेत्रीको लिष्टमा पर्ने गर्छिन् । उनी अभिनेत्रीको उपमाबाट चर्चामा आउन नसके पनि कहिले ब्वाइ फ्रेण्डसँगको झगडा, कहिले हट फोटो सेसन लगाएतका क्रियाकलापबाट चर्चा बटुलिरहेकी हुन्छिन् ।

त्यसो त अहिले उनै सुस्माले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी कामुख तस्विरले उनको चर्चाले निरन्तरता पाएको छ । उनले सयेर गरेकी तीन तस्विरमा स्विम स्विटका साथ उनी स्विमिङ पुलमा विक्की पोज दिएर बसेकी छन् ।03 5

01 11

02 9

प्राप्त तश्विरमा सुष्माले चिसिँदो मौसमलाई ठाडो च्यालेञ्ज गरेकी छन् । रेड स्विम सुटमा उनलाई कामुक अबतारमा देख्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७