५० हजार घूससहित प्रहरी निरीक्षक रंगेहात पक्राउ


५ मंसिर २०७४, मंगलवार
police inspector

काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनवारलार्इ ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।police inspector

निरीक्षक सुनुवारले एक होटलका संचालकसँग ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । आयोग स्रोतका अनुसार होटल सञ्चालकसँग महिनावारी वापतको ५० हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेको हो । आयोगले प्रहरी निरीक्षक सुनवारलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७