चिकित्सक क्षेत्रमा बौद्धिक चोरीको विगविगी


७ मंसिर २०७४, बिहीबार
doctor 1

काठमाडौं: नाईजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।doctor 1

यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल बलेज कोहलपुरका लेक्चर मुकेशकुमार एमके श्रीवास्तले विगतमा गल्ती गरेको बताए ।

हामी बौद्धिक चोरीका बारेमा त्यति जानकारी थिएनौं, श्रीवास्तवले भने, टोलीका अन्य साथी देशबाहिर छन् ।

मसहित मेरो परिवारका सदस्य निकै ठुलो मानसिक दबाबमा छौं । मेरो बुबालाई ह्रदयघात भन्यो । उनले पुरानो विषयम भएकाले समाचार प्रकाशित नगर्न अनुरोध गर्दै भने, यस्तो गल्ती आगामी दिनमा हुनेछैन ।मैले यसअघि नै यसलाई छाडिसके ।, यो समचार आजको नागरिकमा छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७