स्नातकोत्तर दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौं, २० मंसिर । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह तोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आउँदो माग १० देखि फागुन १३ गतेसम्म चल्ने परीक्षामा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायतर्फबाट नियमित तथा आंशिक स्नातकोत्तर तह दोस्रो वर्ष क्याम्पसका तथा प्राइभेट परीक्षार्थीहरु सहभागी हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुस परीक्षा तालिका