भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु


२२ मंसिर २०७५, शनिबार
0 Shares

बैतडी, २२ मंसिर । भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् ।

accident काभ्रेमा प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना पत्रकारसहित तीनको मृत्यु

दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मोटरसाइकलामा पछाडि बसेएका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७