सामाजिक सुरक्षा कार्यक्रम : दुई सय रोजगारदाता सूचीकृत


२३ मंसिर २०७५, आईतवार
social

काठमाडौं, २३ मंसिर । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ ।

social

सरकारले मंयिसर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा बिहीबारसम्म दुई सय रोजगारदाता सूचीकृत भइसकेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सबै प्रकृतिका अधिकांश ठूला रोजगारदाता सूचीकृत भएका छन् ।

कोषका अनुसार बैंक, वित्तीय संस्था, सहकारी, अस्पताल, विभिन्न प्रकृतिका उद्योग , व्यापारिक घराना, एयरलाइन्स कम्पनी, होटल, जलविद्युत् कम्पनी, बिमा कम्पनी, बोर्डिङ स्कुल , केबुल नेटवर्कलगायत सबै प्रकृतिका प्रतिष्ठान सुरक्षा योजनामा सामेल भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७