एलएलबीको परीक्षा फारम खुल्यो, कहिलेसम्म छ म्याद ?


२७ मंसिर २०७५, बिहीबार

काठमाडौं, २७ मंसिर । यो वर्षको एलएलबी प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सूचना सार्वजनिक भएको छ ।

tu

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले मंसिर २९ गतेदेखि पुष २९ गतेसम्ममा परीक्षा फारम भराई सक्न क्याम्पसहरुलाई सूचित गरेको छ ।
सूचना हेर्नुहोस्

LLB Notice YaR4AoEJV0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७