उर्जामन्त्री पुनलाई २०२ किलोको माला


२८ मंसिर २०७५, शुक्रबार
urja

रौतहट, २८ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई रौतहटका बासिन्दाले २०२ किलोको माला लगाई दिएर स्वागत गरेका छन् ।

urja

शुक्रबार रौतहट पुगेका मन्त्री पुनलाई कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाई दिएका हुन् ।

विभिन्न सिंचाई आयोजना र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका उनलाई स्थानीयले स्वागत गर्दा २०२ किलोको माला लगाई दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७