उद्योग मन्त्री सुनिलबहादुर थापालाई लक्षित गरी बम विस्फोट


८ मंसिर २०७४, शुक्रबार
sunilbahadur thapa सुनिलबहादुर थापा

काठमाडौं: उद्योग मन्त्री सुनिलकुमार थापालाई लक्ष्ति गरी बम प्रहार भएको छ । शुक्रवार बिहान मन्त्री थापालाई लक्षित गरी धनकुटाको छिन्ताङ सहिद भूमि गाउँपालिकामा बम विस्फोट गराइएको हो ।

sunilbahadur thapa सुनिलबहादुर थापा

अज्ञात समूहले बम कसले विस्फोट गराउको अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
बम विस्फोट गराए पनि कुनै क्षति भएको छैन । बम विस्फोट भएको स्थानबाट २ मिटर टाढा मन्त्री थापा भएकोले कुनै क्षति नभएको प्रहरीले जनकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७