सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, प्रवेश परीक्षा माग १२ गते (सूचनासहित)


१ पुष २०७५, आईतवार
ctevt ACtb8s41U8

काठमाडौ, १ पुस । के तपाई प्राविधिक शिक्षा लिन इच्छुक भए पनि अर्थ अभावका कारण समस्यामा परिरहनु भएको छ ? यदि यसो हो भने तपाईले अब निःशुल्क रुपमा नै आफ्नो प्राविधिक शिक्षा पढ्ने सपना साकार पार्न पाउनु हुने भएको छ ।

ctevt ACtb8s41U8

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ ।

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ । त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ ।
हेर्नुस् सूचना

9ad49e4b 0ffd 41f6 b0a6 0484ea23d4a1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७