गायिका लक्षू माझिको नयाँ लोकदोहारी गीत सार्वजनिक (भिडियोसहित)


८ मंसिर २०७४, शुक्रबार
laxu majhi

काठमाडौं : गायिका लक्षु माझिले ‘कति रुने हो’ बोलको लोकदोहरी गीत सार्वजनिक गरेकी छिन् । शालिग्राम भण्डारीको शब्द र संगीत रहेको गीतमा उनीसँगै रामु माझीले स्वर दिएका छन् ।laxu majhi
यसै गरी गीतको भिडियोमा सारिका केसी र पुरन माझीले अभिनय गरेको छन् । भने विक्रम चौहानले निर्देशन गरेका छन् ।
भिडियो चक्र बि बरालले छांयाकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् ।

गुल्मीका लक्षु माझीले दुई दर्जन भन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् । बादलुले छेक्यो जुनलाइै , भेटिएन कोही , सलल बग्यो साउने झरी जस्ता चर्चित गीत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७