३७ वर्ष लामो शासन अन्त्य,जिम्बाबेका नयाँ राष्ट्रपति म्नानगाग्वा


८ मंसिर २०७४, शुक्रबार
images cms image 000036073
म्नानगाग्वा

एजेन्सी: जिम्बाबेका नयाँ राष्ट्रपति इमर्सन म्नानगाग्वाले सपथ लिएका छन्। राजधानी हरारेको नेसनल स्पोर्ट्स स्टेडियममा आयोजित समारोहमा उनले प्रधानन्यायधीशबाट सपथ लिए।

रोबर्ट मुगावेको ३७ वर्ष लामो शासन अन्त्य भएपछि म्नानगाग्वा राष्ट्रपति बनेका हुन्। उनलाई मुगावेले उपराष्ट्रपति पदबाट बर्खास्त गरेका थिए। त्यसपछि सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। सपथ समारोहमा पूर्व राष्ट्रपति मुगाबे भने उपस्थित थिएनन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७